RSS

धन्यवाद रेडियो मनास्लु !!


कार्यक्रम को इमेल ठेगानामा हिजो प्राप्त इमेल को एक अंश. 
धन्यवाद रेडियो मनास्लु.


"मनास्लु  ले  तपाई को मेहेनत को कदर गर्दै आफ्नो बर्सिक उत्सब को अवसर परेर तपाई लाइ सम्मान स्वरूप प्रमाण पत्र निर्णय गरेको छ. कार्यक्रम माननीय गरिबी निवारण तथा सहकरी मन्त्रि एकनाथ ढकाल को प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो। यो इमेल लाइ नाइँ आधिकारिक मानिदिनु छ. धन्यवाद !! 
दिपक जलन 
उज्यालो नेपाल मिडिया नेटवर्क " 

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

नेपाली मा टाइप गर्नुहोस