RSS

स्वागतम ! नमस्ते !!



                 धन्यवाद, हाम्रो वेब पेज मा पाल्नु भएको मा. हामी अझै निर्माण को क्रम मै छौ. वेब पेज लाई पूर्णता दिन केहि समय लाग्ने छ. धैर्य गरि दिनु होला. 

                 कार्यक्रम 'यो साँझ यो सुबाश' अमेरिका मा रहेको रंसी मिडिया ले निर्मार्ण गर्ने साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो. नेपाली गीत संगीत, गजल अनि प्रेरणादाई कथाहरु बाचन गरिने यो कार्यक्रम, हाल २३ वोटा  नेपाली एफ एम रेडियो स्टेशनहरु बाट साप्ताहिक रुपमा प्रसारण हुन्छ. 



A Ransi Entertainment, USA, (Ransimedia.com) Presentation, Weekly nepali Radio Show.
Host:- Pradip Giri.
Image:- Art by Anita Maharjan.

http://www.facebook.com/YoSanjhYoSubashWithPradipGiri
मंगलबार हिमचुली एफ एम पोखरा,
बुधबार गोर्खको रेडियो मनास्लु, बुटवलको नमस्ते एफ एम, र धनगढीको हाम्रो मालिका
बिहिबार रेडियो बागेश्वोरी नेपालगन्ज,इन्द्रेणी एफ एम घोराही (८:३० बजे) र रेडियो रेसुंगा गुल्मी
शुक्रबार काठमाडौंको रेडियो उपत्यका ८७.६ ,रेडियो परिवर्तन इटहरी, साझा एफ एम बिराटनगर, हजुरको एफ एम रामेछाप, रेडियो कोहलपुर बाँके र रेडियो फिक्कल ईलाम
शनिबार बिजय एफ एम नारायणगढ लगायत देश भरिका २२ ओटा रेडियोहरुमा.
राती को ९:१५ देखी १०:०० बजे सम्म


-- 
धन्यवाद ,
यो साँझ यो सुबाश परिवार । 


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

नेपाली मा टाइप गर्नुहोस